कोरोना अपडेट : विश्वमा महामारीको पछिल्लो अवस्था, कुन देशमा कस्तो ? (विवरणसहित)

काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ४ लाख ३२ हजार ४७५ जनाको मृत्यु भईसकेको छ भने ७८ लाख ७२ हजार ६२० जनालाई संक्रमण भएको छ ।

त्यस्तै ४० लाख ४२ हजार ४६३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५४ हजार १०६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वका २१३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा १ लाख १७ हजार ५२७ जनाको मृत्यु भईसकेको छ भने २१ लाख ४२ हजार २२४ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ८ लाख ५४ हजार १०६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार ७४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म ८ लाख ५० हजार ७९६ जनालाई संक्रमण भएको छ भने ४२ हजार ७९१ जनाको मृत्यु भएको छ ।

त्यस्तै ब्राजिलमा ४ लाख ३७ हजार ५१२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ६ हजार ८२९ जनाको मृत्यु भईसकेको छ भने ५ लाख २० हजार १२९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ २ लाख ७४ हजार ६४१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २७ हजार १३६ जनाको मृत्यु भईसकेको छ भने २ लाख ८९ हजार ७८७ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४१ हजार ६६२ जनाको मृत्यु भईसकेको छ भने २ लाख ९४ हजार ३७५ जनालाई संक्रमण भएको छ । त्यहाँ ४९२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३४ हजार ३०१ जनाको मृत्यु भईसकेको छ भने २ लाख ३६ हजार ६५१ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ७४ हजार ८६५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २२० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २९ हजार ३९८ जनाको मृत्यु भईसकेको छ भने १ लाख ५६ हजार ८१३ जनालाई संक्रमण भएको छ । त्यहाँ ७२ हजार ८०८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८७१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ८६७ जनाको मृत्यु भएको छ भने १ लाख ८७ हजार ४२३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ७१ हजार ९०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ४४७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९ हजार १९९ जनाको मृत्यु भईसकेको छ भने ३ लाख २१ हजार ६२६ जनालाई संक्रमण भएको छ ।

भारतमा १ लाख ६२ हजार ३७९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै वर्ल्डोमिटरले जनाए अनुसार टर्कीमा कोरोना भाइरसको महामारीबाट ४ हजार ७९२ जनाको मृत्यु भईसकेको छ भने १ लाख ७६ हजार ६७७ जनालाई संक्रमण भएको छ । त्यस्तै त्यहाँ १ लाख ५० हजार ८७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६८४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ६ हजार ४९८ जनाको मृत्यु भईसकेको छ भने २ लाख २५ हजार १३२ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ११ हजार ७२४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ११३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ७३० जनाको मृत्यु भईसकेको छ भने १ लाख ८४ हजार ९५५ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ४६ हजार ७४८ जना स्वस्थ्योपचार पछि निको भएका छन् भने २ हजार ७५५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै क्यानडामा ८ हजार १०७ जनाको मृत्यु भईसकेको छ भने ९८ हजार ४१० जनालाई संक्रमण भएको छ ।

त्यहाँ ५९ हजार ३५४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ९३७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै मेक्सिकोमा कोरोना भाइरसको महामारीका काराण अहिलेसम्म १६ हजार ८७२ जनाको मृत्यु भईसकेको छ भने १ लाख ४२ हजार ६९० जनालाई संक्रमण भएको छ ।

त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ४२४ जनाको मृत्यु भईसकेको छ भने ३ हजार ४९४ जना नयाँ संक्रमित थपिएका छन् ।

मेक्सिकोमा १ लाख ४ हजार ९७५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै चीनमा आज थप ५७ जना नयाँ संक्रमित थपिएका छन् । चीनमा अहिलेसम्म ४ हजार ६३४ जनाको मृत्यु भएको छ भने ८३ हजार १३२ जनालाई संक्रमण भएको छ । त्यहाँ ७८ हजार ३६९ जना स्वास्थ्योपचार पछि निको भएका छन्।

त्यस्तै पाकिस्तानमा अहिलेसम्म २ हजार ६३२ जनाको मृत्यु भईसकेको छ भने १ लाख ३९ हजार २३० जनालाई संक्रमण भएको छ ।

त्यहाँ ५१ हजार ७३५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १११ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ६ हजार ८२५ जना नयाँ संक्रमित थपिएका छन् भने ८१ जनाको मृत्यु भएको छ ।

त्यस्तै बेल्जियममा अहिलेसम्म ९ हजार ६५० जनाको मृत्यु भईसकेको छ भने ५९ हजार ९१८ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १६ हजार ५४७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै नेदरल्याण्ड्समा अहिलेसम्म ६ हजार ५७ जनाको मृत्यु भएको छ भने ४८ हजार ६४० जनालाई संक्रमण भएको छ ।

त्यहाँ ७७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्विडेनमा ४ हजार ८७४ जनाको मृत्यु भईसकेको छ भने ५० हजार ९३१ जनालाई संक्रमण भएको छ । त्यहाँ २७२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

पछिल्लो २४ घण्टायता विश्वमा ५५७ जनाको मृत्यु भएको छ भने १२ हजार ७४१ जना नयाँ संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?