काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ४ लाख २८ हजार ७९० जनाको मृत्यु भईसकेको छ भने ७७ लाख ६७ हजार ९१९ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ३९ लाख ८४ हजार ५५८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५३ हजार ९३६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
विश्वका २१३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा १ लाख १६ हजार ८४० जनाको मृत्यु भईसकेको छ भने २१ लाख १७ हजार २५७ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ८ लाख ४२ हजार ६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार ६१३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १५ जनाको मृत्यु भएको छ भने ३३५ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै ब्राजिलमा अहिलेसम्म ८ लाख २९ हजार ९०२ जनालाई संक्रमण भएको छ भने ४१ हजार ९०१ जनाको मृत्यु भएको छ ।
त्यस्तै ब्राजिलमा ४ लाख २७ हजार ६१० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ६ हजार ८२९ जनाको मृत्यु भईसकेको छ भने ५ लाख २० हजार १२९ जनालाई संक्रमण भएको छ ।
त्यहाँ २ लाख ७४ हजार ६४१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ११४ जनाको मृत्यु भएको छ भने ८ हजार ७०६
त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २७ हजार १३६ जनाको मृत्यु भईसकेको छ भने २ लाख ८९ हजार ७८७ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४१ हजार ४८१ जनाको मृत्यु भईसकेको छ भने २ लाख ९२ हजार ९५० जनालाई संक्रमण भएको छ । त्यहाँ ४९२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३४ हजार २२३ जनाको मृत्यु भईसकेको छ भने २ लाख ३६ हजार ३०५ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ७३ हजार ८५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २२७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २९ हजार ३७४ जनाको मृत्यु भईसकेको छ भने १ लाख ५६ हजार २८७ जनालाई संक्रमण भएको छ । त्यहाँ ७२ हजार ५७२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८७९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ८६३ जनाको मृत्यु भएको छ भने १ लाख ८७ हजार २५६ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ७१ हजार ९०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ४४७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ५ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ८९५ जनाको मृत्यु भईसकेको छ भने ३ लाख १० हजार ३६७ जनालाई संक्रमण भएको छ ।
भारतमा १ लाख ५५ हजार २९० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ५ जनाको मृत्यु भएको छ भने ७६४ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै वर्ल्डोमिटरले जनाए अनुसार टर्कीमा कोरोना भाइरसको महामारीबाट ४ हजार ७७८ जनाको मृत्यु भईसकेको छ भने १ लाख ७५ हजार २१८ जनालाई संक्रमण भएको छ । त्यस्तै त्यहाँ १ लाख ४९ हजार १०२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६६४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ६ हजार ३०८ जनाको मृत्यु भईसकेको छ भने २ लाख २० हजार ७४९ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ७ हजार १३३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ८९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ७३० जनाको मृत्यु भईसकेको छ भने १ लाख ८४ हजार ९५५ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ४६ हजार ७४८ जना स्वस्थ्योपचार पछि निको भएका छन् भने २ हजार ७५५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ४१० जना नयाँ संक्रमित थपिएका छन् भने ७१ जनाको मृत्यु भएको छ ।
त्यस्तै क्यानडामा ८ हजार ४९ जनाको मृत्यु भईसकेको छ भने ९७ हजार ९४३ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ५८ हजार ५२३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ९२९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै मेक्सिकोमा कोरोना भाइरसको महामारीका काराण अहिलेसम्म १६ हजार ४४८ जनाको मृत्यु भईसकेको छ भने १ लाख ३९ हजार १९६ जनालाई संक्रमण भएको छ ।
त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ५०४ जनाको मृत्यु भईसकेको छ भने ५ हजार २२२ जना नयाँ संक्रमित थपिएका छन् ।
मेक्सिकोमा १ लाख १ हजार ७६७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै चीनमा आज थप ११ जना नयाँ संक्रमित थपिएका छन् । चीनमा अहिलेसम्म ४ हजार ६३४ जनाको मृत्यु भएको छ भने ८३ हजार ७५ जनालाई संक्रमण भएको छ । त्यहाँ ७८ हजार ३६७ जना स्वास्थ्योपचार पछि निको भएका छन्।
त्यस्तै पाकिस्तानमा अहिलेसम्म २ हजार ५५१ जनाको मृत्यु भईसकेको छ भने १ लाख ३२ हजार ४०५ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ५० हजार ५६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १११ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ६ हजार ४७२ जना नयाँ संक्रमित थपिएका छन् भने ८८ जनाको मृत्यु भएको छ ।
त्यस्तै बेल्जियममा अहिलेसम्म ९ हजार ६५० जनाको मृत्यु भईसकेको छ भने ५९ हजार ९१८ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १६ हजार ५४७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ९९ जना नयाँ संक्रमित थपिएका छन् भने ४ जनाको मृत्यु भएको छ ।
त्यस्तै नेदरल्याण्ड्समा अहिलेसम्म ६ हजार ५७ जनाको मृत्यु भएको छ भने ४८ हजार ६४० जनालाई संक्रमण भएको छ ।
त्यहाँ ७७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४ जनाको मृत्यु भएको छ भने १७९ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै स्विडेनमा ४ हजार ८७४ जनाको मृत्यु भईसकेको छ भने ५० हजार ९३१ जनालाई संक्रमण भएको छ । त्यहाँ २७२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १८० जनाको जना नयाँ संक्रमित थपिएका छन् भने २० जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टायता विश्वमा १ हजार १०१ जनाको मृत्यु भएको छ भने ४० हजार ८२६ जना नयाँ संक्रमित थपिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया