चितवन । चितवनमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा माडिको क्वारेन्टाइनमा रहेका ८ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा ३४, २५, ४७, २७, २७, ५१, ४५ र १९ वर्षका पुरुषहरु रहेको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार जिल्ला भित्र र बाहिरका विभिन्न ठाँउबाट प्राप्त स्वाब परीक्षण गर्दा ८ जनामा कोरोना पोजेटिभ देखाएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया