दक्षिण एसियाली मुलुक भुटानमा जम्मा ५९ संक्रमित

दक्षिण एसियाका अरु सबैजसो देश कोरोनाले आक्रान्त बनेको बेला भुटानमा भने कोरोनाभाइरसको प्रभाव खासै देखिएको छैन ।
भुटानमा हालसम्म ५९ जनामा मात्रै संक्रमण पुष्टि भएको छ भने त्यसमा पनि १७ जना निको भइसकेका छन् । यस्तै ४२ जनाको उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको समाचारमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?