काठमाडौं । इण्डोनेशियामा मंगलवार शक्तिशाली भूकम्प गएको छ ।
मंगलवार नेपाली समयानुसार १२ बजेर १५ मिनेट जाँदा इण्डोनेशियामा ५.८ रेक्टर स्केलको भूक्म्प गएको हो ।
भूकपको केन्द्र बुरु जिल्लाको १२६ किमी दक्षिण पश्चिमको समुन्द्री सतहमा रहेको बताइएको छ ।
एजेन्सीका अनुसार यो भन्दा पहिला ४ जुनमा उत्तरी मुलुकू प्रान्तमा ६.८ रेक्टर स्केलको भूकम्प गएको थियो ।
अहिले सम्म भूकम्पका कारण कुनै पनि क्षति नभएको बताइएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया