काठमाडौं । गत जेठ १० गते रुकुम चौरजाहारीमा भएको घटनाको छानबिनका लागि संसदीय विशेष समिति गठन भएको छ ।
माननिय देवेन्द्र पौडेलको संयोजकत्वमा गठित उक्त समितिमा अन्य ८ सदस्य रहेका छन् । अन्य सदस्यमा एकवल मिँया, दुर्गा पौडेल, पार्वती कुमारी विशुन्के, प्रकाश रसाइलि(स्नेयी), विमला विक, महेश्वरजंग गहतराज, मिन विश्वकर्मा र रामसहायप्रसाद यादव रहेका छन् ।
सभामुखको निर्देशनमा रहि समितिले आफ्नो कार्यविधि तय गरी लागू गर्न सक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया