भारतमा ट्रेनर एयरक्राफ्ट दुर्घटना, दुईको मृत्यु

काठमाडौं । भारतको ओडिशास्थित ढेंकनाल जिल्लामा २ सिटे विमान दुर्घटनाग्रस्त भएको छ । जसमा एक प्रशिक्षक सहित एक पाइलटको मृत्यु भएको छ ।

ढेन्कलालको अतिरिक्त जिल्ला मजिस्ट्रेट (एडीएम) बीका नायकले जिल्लाको बिरासलामा एक प्रशिक्षण सिकाइरहने क्रममा सरकारी उड्डयन प्रशिक्षण संस्थान (जीएटीआई) को हवाई पट्टीमा दुर्घटनाग्रस्त भएको जानकारी दिए ।

टेक्निक खराबका कारण विमान दुर्घटना ग्रस्त भएको हुनसक्ने अनुमान गरिएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?