विराटनगर । प्रदेश नम्बर १ मा कोभिड–१९ (कोरोनाभाइरस) संक्रमण पुष्टि भएकाहरुको जम्मा संख्या २५७ पुगेको छ ।
आज सुनसरीमा २ जना पुरुष, मोरङ्गमा २ जना पुरुष, बिराटनगरमा १ जना महिला, झापामा २ जना, उदयपुर १ महिला र २ जना पुरुष सहित १० जनामा कोभिड–१९ पुष्टि भएको प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
यो प्रदेशमा हालसम्म ९० जना डिस्चार्ज भएको पनि जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया