काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ३ लाख ९८ हजार ७०३ जनाको मृत्यु भईसकेको छ भने ६८ लाख ७६ हजार ३८१ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ३३ लाख ७० हजार ४४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५३ हजार ६३१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
विश्वका २१३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा १ लाख ११ हजार ३९८ जनाको मृत्यु भईसकेको छ भने १९ लाख ६६ हजार २९० जनालाई संक्रमण भएको छ ।
त्यहाँ ७ लाख ३८ हजार ७२९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १७ हजार १२१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ८ जनाको मृत्यु भईसकेको छ भने ५८२ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै ब्राजिलमा अहिलेसम्म ६ लाख ४६ हजार ६ जनालाई संक्रमण भएको छ भने ३५ हजार ४७ जनाको मृत्यु भएको छ ।
त्यस्तै ब्राजिलमा ३ लाख २ हजार ८४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५ हजार ७२५ जनाको मृत्यु भईसकेको छ भने ४ लाख ५८ हजार ६८९ जनालाई संक्रमण भएको छ ।
त्यहाँ २ लाख २१ हजार ३८८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १९७ जनाको मृत्यु भईसकेको छ भने ८ हजार ८५५ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २७ हजार १३४ जनाको मृत्यु भईसकेको छ भने २ लाख ८८ हजार ५८ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४० हजार २६१ जनाको मृत्यु भईसकेको छ भने २ लाख ८३ हजार ३३१ जनालाई संक्रमण भएको छ । त्यहाँ ६०४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३३ हजार ७७४ जनाको मृत्यु भईसकेको छ भने २ लाख ३४ हजार ५३१ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ६३ हजार ७८१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३१६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २९ हजार १११ जनाको मृत्यु भईसकेको छ भने १ लाख ५३ हजार ५५ जनालाई संक्रमण भएको छ । त्यहाँ ७० हजार ५०४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ९४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ७६३ जनाको मृत्यु भएको छ भने १ लाख ८५ हजार ४१४ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ६८ हजार ५०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५९५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै छिमेकी देश भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ६ हजार ६५१ जनाको मृत्यु भईसकेको छ भने २ लाख ३७ हजार ७८८ जनालाई संक्रमण भएको छ ।
भारतमा १ लाख १४ हजार ७३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ६०४ जना नयाँ संक्रमित थपिएका छन् भने २ जनाको मृत्यु भएको छ ।
त्यस्तै वर्ल्डोमिटरले जनाए अनुसार टर्कीमा कोरोना भाइरसको महामारीबाट ४ हजार ६४८ जनाको मृत्यु भईसकेको छ भने १ लाख ६८ हजार ३४० जनालाई संक्रमण भएको छ । त्यस्तै त्यहाँ १ लाख ३३ हजार ४०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५९२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५ हजार १६२ जनाको मृत्यु भईसकेको छ भने १ लाख ८७ हजार ४०० जनालाई संक्रमण भएको छ । त्यहाँ ७९ हजार २१४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ४१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार २०९ जनाको मृत्यु भईसकेको छ भने १ लाख ६९ हजार ४२५ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ३२ हजार ३८ जना स्वस्थ्योपचार पछि निको भएका छन् भने २ हजार ५७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार २६९ जना नयाँ संक्रमित थपिएका छन् भने ७५ जनाको मृत्यु भएको छ ।
त्यस्तै क्यानडामा ७ हजार ७०३ जनाको मृत्यु भईसकेको छ भने ९४ हजार ३३५ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ५२ हजार ५६८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ७३८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै मेक्सिकोमा कोरोना भाइरसको महामारीका काराण अहिलेसम्म १३ हजार १७० जनाको मृत्यु भईसकेको छ भने १ लाख १० हजार २६ जनालाई संक्रमण भएको छ ।
त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ६२५ जनाको मृत्यु भईसकेको छ भने ४ हजार ३४६ जना नयाँ संक्रमित थपिएका छन् ।
मेक्सिकोमा ७८ हजार ५९० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै चीनमा आज थप ३ जनालाई कोरोना संक्रमण भएको छ । त्यहाँ ४ हजार ६३४ जनाको मृत्यु भएको छ भने ८३ हजार ३० जनालाई संक्रमण भएको छ । त्यहाँ ७८ हजार ३२९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पाकिस्तानमा अहिलेसम्म १ हजार ९३५ जनाको मृत्यु भईसकेको छ भने ९३ हजार ९८३ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ३२ हजार ५८१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १११ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
पछिल्लो २४ घण्टामा त्यहाँ ९७ जनाको मृत्यु भएको छ भने ४ हजार ७३४ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै बेल्जियममा अहिलेसम्म ९ हजार ५८० जनाको मृत्यु भईसकेको छ भने ५९ हजार ७२ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १६ हजार १९० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १२१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १४ जनाको मृत्यु भएको छ भने १६५ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै नेदरल्याण्ड्समा अहिलेसम्म ६ हजार ११ जनाको मृत्यु भएको छ भने ४७ हजार ३३५ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ९७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ६ जनाको मृत्यु भएको छ भने १८३ जना नयाँ संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टायता विश्वमा १ हजार २५७ जनाको मृत्यु भएको छ भने ३६ हजार ८९४ जना नयाँ संक्रमित थपिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया