काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना भाइरस (कोभिड-१९) को विश्वव्यापी संक्रमणको कारण उत्पन्न असहज परिस्थितीलाई मध्यनजर गर्दै नेपाल फर्किएका नेपाली नागरिकहरुको लागि होटल क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाएको छ ।
नेपाल फर्कनै पर्ने बाध्यता भएका नेपालीहरुलाई जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी गराएको हो ।
नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश, २०७७ बमोजिम आफ्नै खर्चमा होटल क्वारेन्टाइनमा बस्ने व्यक्तिहरुका लागि निम्नानुसारका होटलको व्यवस्था गरेको छ ।






यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया