जुम्लाको क्वारेन्टाइनमा मृत्यु भएका ६५ वर्षीय वृद्धाको रिपोर्ट आयो

खलङ्गा । जुम्लाको क्वारेन्टाइनमा मृत्यु भएका ६५ वर्षीया वृद्धाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणबाट नेगेटिभ रिपोर्ट आएको छ प्रतिष्ठानले जनाएको छ ।

चन्दननाथ नगरपालिका–८ धुपीढुस्का माध्यमिक विद्यालय, तलिउमको क्वारेन्टाइनमा बसेका वृद्धाको बिहीबार राति ९ बजे मृत्यु भएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?