आज चन्द्र ग्रहण लाग्दै

काठमाडौं । सन् २०२० अर्थात् यस वर्षको दोश्रो चन्द्र ग्रहण ५ जुन अर्थात् आज (शुक्रवार) राती ११ बजेर १६ मिनेट जाँदा शुरु हुनेछ ।

साथै ६ जुनको राती २ हजेर ३२ मिनेट जाँदासम्म रहनेछ । ग्रहण कालको बेला चन्द्रमा वृश्चिक राशिमा हुनेछ ।

ज्येष्ठ महिनाको पूर्णीमामा लाग्ने यो चन्द्रग्रहण अन्य भन्दा फर रहेको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?