काठमाडौं । अमेरिकामा साढे ६ लाख नागरिक कोरोनासंक्रमण मुक्त भएका छन् । बुधबार रातिको अध्यावधिक विवरणअनुसार ६ लाख ४९ हजार १८९ जनाले कोरोना जितेका हुन् ।
हालसम्म अमेरिकामा १८ लाख ९० हजारको हाराहारीमा संक्रमित रहेका छन् भने १ लाख ८ हजार ५६७ जनाले ज्यान गुमाएका छन् । अहिलेपनि अमेरिकामा करिब १७ हजारको गम्भीर अवस्थामा उपचार भइरहेको छ भने ११ लाखमा संक्रमण कायमै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया