काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा मृत्यु भएका ७६ वर्षीय कोरोना संक्रमितको अन्तिम संस्कार गरिएको छ ।
दोलखाका उनको पशुपति आर्यघाटमा रहेको शवदाह गृहमा अन्तिम संस्कार गरिएको पशुपति कोषका एक अधिकारीले बताए ।
स्वास्थ्य मन्त्रालयको शव व्यवस्थापन कार्यविधिअनुसार उनको अन्तिम संस्कार गरिएको हो । उनको बुधबार नै मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया