स्याङ्जामा थप ३ जना कोरोना संक्रमित भेटिएका छन् । स्याङ्जाको वालिङको क्वारेन्टाइनमा बसेका ३ जनालाई कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए ।
२६ र २२ वर्षका दुई पुरुष र १ जना समेत गरि ३ जनामा कोरोना पुष्टि भएको शर्माले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया