विश्वभर कोरोना महामारी उस्तै: ज्यान गुमाउनेको संख्या ३ लाख १४ हजार नाघ्यो

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण हालसम्म विश्वभर ३ लाख ४ हजार ६ सय ३ जनाको ज्यान गइसकेको छ ।

यो समाचार तयार पार्दासम्म विश्वभर ४७ लाख ७१ हजार ६ सय ७६ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । भने संक्रमित मध्ये ४४ हजार ८ सय ११ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । यो समाचार तयार पार्दासम्म १ लाख ४३ हजार ८ सय २४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?