काठमाडौं । आज बसेको मन्त्रीपरिषद्को बैठकले निर्माणको कामलाई यथावत राख्ने निर्णय गरेको छ ।
देशका विभिन्न ठाँउमा भइरहेको विकास निर्माणका कामहरुलाई यथावत राख्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधिमन्त्री डाक्टर युवराज खतिवडाले मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गरि जानकारी दिएका हुन् ।
आज बसेको मन्त्री परिषद्को बैठकले नेपालमा जेठ २० गतेसम्मका लागि लकडाउन बढाउने निर्णय गरेको छ ।
त्यस्तै क्वारेन्टाइनमा रहेका मानिसहरुले पनि सुरक्षा अपनाएर उत्पादनमा जोडिन मिल्ने निर्णय भएको प्रवक्ता खतिवडाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया