कोरोना अपडेट : यस्तो छ विश्वमा पछिल्लो २४ घण्टामा महामारीको अवस्था

काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म विश्वमा ३ लाख ४ हजार २३६ जनाको मृत्यु भईसकेको छ भने ४५ लाख ५८ हजार ४८९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १७ लाख २३ हजार १७५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ४५ हजार ४९८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै अमेरिकामा कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म ८६ हजार ९७० जनाको मृत्यु भईसकेको छ भने १४ लाख ५९ हजार ६८४ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ३ लाख १८ हजार २७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार २४० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । आज मात्रै अमेरिकामा ५८ जनाको मृत्यु भएको छ भने २ हजार ९१ जना नयाँ संक्रमत थपिएका छन् ।

त्यस्तै स्पेनमा अहिलेसम्म २७ हजार ४५९ जनाको मृत्यु भईसकेको छ भने २ लाख ७४ हजार ३६७ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ८८ हजार ९६७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ३७६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ आज मात्रै १३८ जनाको मृत्यु भएको छ भने १ हजार ७२१ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै कोरोना भाइरसको महामारीका कारण ग्रस्त बनेको बेलायतमा यो समाचार तयार पार्दासम्म ३३ हजार ६१४ जनाको मृत्यु भईसकेको छ भने २ लाख ३३ हजार १५१ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ हजार ५५९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २ हजार ४१८ जनाको मृत्यु भएको छ भने २ लाख ६२ हजार ८४३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ५८ हजार २२६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ आज मात्रै ११३ जनाको मृत्यु भईसकेको छ भने १० हजार ५९८ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३१ हजार ३६८ जनाको मृत्यु भईसकेको छ भने २ लाख २३ हजार ९६ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख १५ हजार २८८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८५५ जनाको सवास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म २७ हजार ४२५ जनाको मृत्यु भईसकेको छ भने १ लाख ७८ हजार ८७० जनालाई संक्रमण भएको छ ।

त्यहाँ ५९ हजार ६०५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार २९९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ७ हजार ९२८ जनाको मृत्यु भएको छ भने १ लाख ७४ हजार ९७५ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ५१ हजार ७०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ३२९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ब्राजिलमा आज मात्रै ६५ जनाको मृत्यु भईसकेको छ भने आजै १ हजार ८७७ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यहाँ अहिलेसम्म महामारीका कारण १४ हजार ५८ जनाको मृत्यु भईसकेको छ भने २ लाख ४ हजार ७९५ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ७९ हजार ४७९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै टर्कीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४ हजार ७ जनाको मृत्यु भईसकेको छ भने १ लाख ४४ हजार ७४९ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ४ हजार ३० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ९६३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ६ हजार ९०२ जनाको मृत्यु भईसकेको छ भने १ लाख १६ हजार ६३५ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ९१ हजार ८३६ जना स्वाथ्योपचार पछि निको भएका छन् भने २ हजार ७२७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै चीनमा आज ४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै चीनमा अहिलेसम्म ८२ हजार ९३३ जनालाई संक्रमण भएको छ भने ४ हजार ६३३ जनाको मृत्यु भईसकेको छ ।

त्यहाँ ७८ हजार २०९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ११ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २ हजार ६५७ जनाको मृत्यु भईसकेको छ भने ८२ हजार ८३४ जनालाई संक्रमण भएको छ ।

त्यहाँ आज मात्रै ८३७ जना नयाँ संक्रमित थपिएका छन् भने आजै ८ जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा २८ हजार ६०४ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।

त्यस्तै क्यानडामा अहिलेसम्म महामारीबाट ५ हजार ४७२ जनाको मृत्यु भईसकेको छ भने ७३ हजार ४०१जनालाई संक्रमण भएको छ ।

त्यहाँ ३६ हजार ९१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५०२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण २ हजार २६७ जनाको मृत्यु भईसकेको छ भने ८० हजार ६०४ जनालाई संक्रमण भएको छ ।

त्यहाँ २५ हजार १५१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८४२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेल्जियममा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ९५९ जनाको मृत्यु भईसकेको छ भने ५४ हजार ६४४ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १४ हजार ३०१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३८० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ आज मात्रै ५६जनाको मृत्यु भईसकेको छ भने ३५६ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै नेदरल्याण्ड्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५ हजार ६४३ जनाको मृत्यु भईसकेको छ भने ४३ हजार ६८१ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ४१० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । आजमात्रै त्यहाँ ५३ जनाको मृत्यु भएको छ भने २०० जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै मेक्सिकोमा आज मात्रै २ हजार ४०९ जना नयाँ संक्रमित थपिएका छन् भने आजै २५७ जनाको मृत्यु भईसकेको छ । त्यस्तै त्यहाँ ४२ हजार ५९५ जनालाई संक्रमण भएको छ भने ४ हजार ४७७ जनाको मृत्यु भईसकेको छ ।

त्यहाँ २८ हजार ४७५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्विट्जरल्याण्डमा कोरोना महामारीका कारण अहिलेसम्म १ हजार ८७४ जनाको मृत्यु भईसकेको छ भने ३० हजार ५१४ जनालाई संक्रमण भएको छ ।

त्यहाँ २७ हजार १०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ आज मात्रै थप २ जनाको मृत्यु भएको छ भने ५१ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै इक्वेडरमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २ हजार ३३८ जनाको मृत्यु भईसकेको छ भने ३० हजार ५०२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ३ हजार ४३३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १९६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पोर्चुगलमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ हजार १९० जनाको मृत्यु भईसकेको छ भने २८ हजार ५८३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ३ हजार ३२८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ११२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ आज मात्रै २६४ नयाँ संक्रमित थपिएका छन् भने आजै ६ जनाको मृत्यु भएको छ ।

त्यस्तै स्विडेनमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३ हजार ६४६ जनाको मृत्यु भईसकेको छ भने २९ हजार २०७ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ४ हजार ९७१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३५१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ ११७ जनाको आज मृत्यु भएको छ भने ६२५ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै आयरल्याण्डमा अहिलेसम्म १ हजार ५०६ जनाको मृत्यु भएको छ भने २३ हजार ८२७ जनालाई संक्रमण भएको छ । त्यहाँ १९ हजार ४७० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वमा आज मात्रै यो समाचार तयार पार्दासम्म १ हजार १६० जनाको मृत्यु भईसकेको छ भने ३६ हजार ८४७ जना नयाँ संक्रमित थपिएका छन् ।

यसैबीच नेपालमा पनि यो समाचार तयार पार्दासम्म कोरोना भाइरसबाट संक्रमितको जम्मा संख्या २५८ पुगेको छ भने ३६ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?