कोरोना अपडेट : यस्तो छ विश्वको पछिल्लो अवस्था

काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसेको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म २ लाख ८० हजार ४४३ जनाको मृत्यु भईसकेको छ भने ४१ लाख १ हजार ७७५ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १४ लाख ४१ हजार ७९१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ४७ हजार ६८३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै अमेरिकामा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८० हजार ३७ जनाको मृत्यु भईसकेको छ भने १३ लाख ४७ हजार ३०९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १६ हजार ८१६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने २ लाख ३८ हजार ७८ जना जना स्वास्थ्योपचार पछि निको भएका छन् ।

त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २६ हजार ४७८ जनाको मृत्यु भएको छ भने २ लाख ६२ हजार ७८३ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ७३ हजार १५७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ७४१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३० हजार ३९५ जनाको मृत्यु भईसकेको छ भने २ लाख १८ हजार २६८ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ३ हजार ३१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजा ३४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै बेलायतमा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण ३१ हजार ५८७ जनाको मृत्यु भइसकेको छ भने २ लाख १५ हजार २६० जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ हजार ५५९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ हजार ८२७ जनाको मृत्यु भईसकेको छ भने १ लाख ९८ हजार ६७६ जनालाई संक्रमण भएको छ । त्यहाँ ३१ हजार ९१६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण २६ हजार ३१० जनाको मृत्यु भईसकेको छ भने १ लाख ७६ हजार ६५८ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ५६ हजार ३८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ८१२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कराण अहिलेसम्म ७ हजार ५४९ जनाको मृत्यु भएको छ भने १ लाख ७१ हजार ३२४ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ४३ हजार ३०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ६५० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ब्राजिलमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १० हजार ६५६ जनाको मृत्यु भईसकेको छ भने १ लाख ५६ हजार ६१ जनालाई संक्रमण भएको छ । त्यहाँ ६१ हजार ६८५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै टर्कीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३ हजार ७३९ जनाको मृत्यु भईसकेको छ भने १ लाख ३७ हजार ११५ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ८९ हजार ४८० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार १६८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै ईरानमा हहिलेसम्म कोरोना भाइरसको महामारीबाट ६ हजार ५८९ जनाको मृत्यु भएको छ भने १ लाख ६ हजार २२० जनालाई संक्रमण भएको छ ।

त्यहाँ ८५ हजार ६४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ६९६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै छिमेकी देश चीनमा कोरोना भाइरसको महामारीका कराण अहिलेसम्म ८२ हजार ९०१ जनालाई संक्रमण भएको छ भने ४ हजार ६३३ जनाको मृत्यु भएको छ ।

त्यहाँ ७८ हजार १३० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै क्यानडामा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४ हजार ८९३ जनाको मृत्यु भएको छ भने ६७ हजार ७०२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ३१ हजार २४९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५०२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै पेरुमा कारोना भाइरसको महामारीका कारण अहिलेसम्म १ हजार ८१४ जनाको मृत्यु भएको छ भने ६५ हजार १५ जनालाई संक्रमण भएको छ ।

त्यहाँ २० हजार २४६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ७४८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै छिमेकी देश भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २ हजार १०९ जनाको मृत्यु भईसकेको छ भने ६२ हजार ९३९ जनालाई संक्रमण भएको छ ।

भारतमा आज मात्रै १३१ जना नयाँ संक्रमित थपिएका छन् भने आज थप ८ जनाको मृत्यु भएको छ । त्यहाँ १९ हजार ३५८ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।

त्यस्तै बेल्जियममा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ५८१ जनाको मृत्यु भईसकेको छ भने ५२ हजार ५९६ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १३ हजार ४११ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५०२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै नेदरल्याण्ड्समा कोरोना भाइरसको महामारीका कराण अहिलेसम्म ५ हजार ४२२ जनाको मृत्यु भईसकेको छ भने ४२ हजार ३८२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ५४१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै मेक्स्किोमा कोरोना भाइरसको महामारीका कारण आज मात्रै थप १९३ जनाको मृत्यु भईसकेको छ भने १ हार ९३८ जना नयाँ संक्रमित आजै थपिएका छन् ।

त्यहाँ अहिलेसम्म ३ हजार ३५३ जनाको मृत्यु भईसकेको छ भने ३३ हजार ४६० जनालाई संक्रमण भएको छ । त्यहाँ २१ हजार ८२४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्विटजरल्याण्मा कोरोना भाइरसको महामारीका कराण अहिलेसम्म १ हजार ८३० जनाको मृत्यु भईसकेको छ भने ३० हजार २५१ जनालाई संक्रमण भएको छ ।

त्यहाँ २६ हजार ४०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १०१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै इक्वेडरमा कोरोना भाइरसको महामारीका कारण १ हजार ७१७ जनाको मृत्यु भईसकेको छ भने २९ हजार ७१ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ३ हजार ४३३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १८१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै पोर्चुगलमा कोरोना भाइरसको महामारीका कराण अहिलेसम्म् १ हजार १२६ जनाको मृत्यु भईसकेको छ भने २७ हजार ४०६ जनालाई संक्रमण भएको छ ।

त्यहाँ २ हजार ४९९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १२० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै स्विडेनमा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण ३ हजार २२० जनाको मृत्यु भईसकेको छ भने २५ हजार ९२१ जनालाई संक्रमण भ्एको छ ।

त्यहाँ ४ हजार ९७१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ४२५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै आयरल्याण्डमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ हजार ४४६ जनाको मृत्यु भईसकेको छ भने २२ हजार ७६० जनालाई संक्रमण भएको छ ।

त्यहाँ १७ हजार ११० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ७२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै नेपालमा यो समाचार तयार पार्दासम्म ११० जनालाई संक्रमण भएको छ भने ३१ जना स्वास्थ्योपचार पछि निको भएर घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?