कोरोना भाइरस : अस्ट्रेलियामा मृतकको संख्या १०० नजिक

काठमाडौं । अस्ट्रेलियामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९७ पुगेको छ ।

यस्तै हालसम्म सो देशमा कोरोनाबाट २ दर्जन हाराहारीमा नेपाली समेत संक्रमण भएको बताइएको छ ।

हालसम्म अस्ट्रेलियामा ६ हजार ९२९ जनामा संक्रमण पुष्टि भएको छ भने आजमात्रै १५ जनामा संक्रमण पुष्टि भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?