काठमाडौं । कोरोना संक्रमण दरका हिसावले भारत विश्वको १३ औं स्थानको देशमा परेको छ। भारतमा हालसम्म ६२ हजार ५२१ जनामा
कोरोना संक्रमण देखिएको छ भने आजमात्रै २ हजार ८६२ जना नयाँ बिरामी फेला परेका छन् ।
यस्तै हालसम्म भारतमा २०८९ जनाको मृत्यु हुँदा शनिबार १०४ जनाको मृत्यु भएको छ ।
भारतभन्दा धेरै संक्रमण एशियाका चीन र इरानमा मात्रै देखिएको छ । भारतभन्दा माथि अन्य देशमा अमेरिकासहित युरोपेली मुलुक रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया