कुवेतमा थप २० दिन लकडाउन

काठमाडौं । कुवेतमा कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै लकडाउन थप गरिएको छ ।

आज कुवेत सरकारले थप २० दिनका लागि लकडाउन बढाएको हो ।

कुवेतमा यो समाचार तयार पार्दासम्म ४७ जनाको मृत्यु भईसकेको छ भने ७ हजार २०८ जनालाई संक्रमण भएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?