भुल्केका थप तीन नयाँ संक्रमित सबै महिला

काठमाडौं । उदयपुरमा थप तीनमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

उदयपुरको भुलके निवासी वर्ष १८,४५ र ६५ वर्षका महिलाहरुमा कोशी अस्पतार, विराटनगरको प्रयोगशालामा गरिएको परिक्षणका क्रममा रिपोर्ट पोजेटिभ आएको हो ।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?