काठमाडौं । सशस्त्र प्रहरीका २२ जना डिएसपी एसपीमा बढुवाका लागि सिफारिस भएका छन् ।
बढुवा सिफारिसमा पर्ने डिएसपीहरुमा समिक महर्जन, महेश अधिकारी, दिपक कुमार थापा, राजु श्रेष्ठ,सुधिर सुवेदी, सुरेश सापकोटा, मनोज थापा, प्रकाश कुमार सुवेदी, दिपेन्द्र कुँवर, सुरेन्द्र बुढाथोकी, हर्क बहादुर विष्ट, सञ्जय भट्टराई र अर्जुन खत्रीलगायत रहेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया