क्वारेन्टाइन बन्द

लोकपथ संवाददाता
0
Shares
laz]if c:ktfn lgdf{0fsf] sfd lta| kfl/b} lrtjg, ^ r}t M e/tk’/ dxfgu/kflnsfsf] cu’jfOdf lrtjg k|bz{gL s]Gb|df z’qmaf/ laxfgaf6 ;~rfng ug{ nfluPsf] e/tk’/ sf]/f]gf laz]if -c:yfoL_ c:ktfn lgdf{0fsf] sfd lta| kfl/b} . t:jL/ M gf/fo0f clwsf/L, /f;;

कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिकास्थित तीर्थादेवी छत्रपालिका विद्यालयको क्वारेन्टाइन बन्द गरिएको छ । दुई कोरोना सङ्क्रमित भेटिएपछि सङ्क्रमण नियन्त्रणका लागि भन्दै क्वारेन्टाइन बन्द गरिएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले जानकारी दिए।

उनले सो क्वारेन्टाइनलाई निगरानीमा राखिएको जानकारी दिँदै सुरक्षा व्यवस्था कडा पारिएको बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?