काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरु बालुवाटार पुगेका छन् ।
कार्यकारी अध्यक्ष प्रचण्डसहित महासचिव विष्णु पौडेल, उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक देव गुरुङ, सचेतक शान्ता चौधरी, राष्ट्रियसभा संसदीय दलका नेता दीनानाथ शर्मा, लगायतका नेताहरु बालुवाटार पुगेर छलफल गरेका हुन् ।
संसद बैठक शुुरु हुनुअघि संसदीय दलको बैठक बस्ने परम्परा अनुसार नेताहरु बालुवटार पुगेर छलफल गरेका हुन् ।
नेकपाको संसदीय दलका नेता प्रधानमन्त्री केपी ओली हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया