७१ जनाको ज्यान जानेगरी रसियाली विमान दुर्घटना

काठमाडौं, २८ माघ–विमान दुर्घटनाग्रस्त हुँदा रसियामा चालक दलका ६ सदस्यसहित ७१ जनाको मृत्यु भएको छ आइतबार मस्को विमानस्थलबाट युरल्सका लागि उडेको साराटोभ एयरलाइन्सको विमान मस्कोको दक्षिणपूर्वी भेगमा दुर्घटनाग्रस्त भएको हो एन्टोनोभो–१४८ कल साइनको उक्त विमान मस्कोस्थित विमानस्थलबाट उडेको केहि मिनेटमै राडार सम्पर्कबाट विच्छेद भएको थियो । विमानमा ६ चालक दलका सदस्य र ६५  यात्रु भएकोमा सबैको ज्यान गएको समाचारमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?