सीमामा सुरक्षा फौज थपिने

सरकारले नेपाल भारत सीमा नाका सिल गर्न थप सुरक्षाकर्मी खटाउने निर्णय गरेको छ ।

खुल्ला सीमाका कारण भारतबाट लुकिछिपी मानिस भित्रने क्रम नरोकिएपछि गृह मन्त्रालयले महत्त्वपूर्ण प्रतिष्ठान, राष्ट्रिय गौरवका आयोजना, विशिष्ठ व्यक्तिका निवास तथा कार्यालय, विदेशी दूतावासको सुरक्षामा तैनाथ नेपाल प्रहरी र सशस्त्र प्रहरी जनशक्ति झिकेर सीमा क्षेत्रमा खटाउने निर्णय गरेको हो । कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?