काठमाडौं । सीसीटिभी फुटेजमा विभिन्न सामग्रीहरु चोरी गरेको देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा मंगलवार छापा मारेको छ ।
अस्पतालकै कर्मचारीहरुले नै अस्पतालबाट विभिन्न सामाग्रीहरु चोरी गरेको सीसीटिभी फुटेजमा देखिएपछि अनुसन्धान आयोगले छापा मारेको हो ।
मंगलवार मध्यान्ह हेटौँडाबाट गएको अख्तियारको टोलीले अस्पतालमा छापा मारेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया