भारतमा महामारीको प्रकोप उच्च : एकैदिन ५८ जनाको मृत्यु

काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा सबैभन्दा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा अहिलेसम्म २ लाख ११ हजार ६०९ जनाको मृत्यु भएको छ भने ३० लाख ६४ हजार ८३८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ९ लाख २२ हजार ४०३ जना उपचार पछि निको भएका छन् भने ५६ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच कोरोना भाइरसको महामारीका कारण छिमेकी देश भारतमा अहिलेसम्म ९३९ जनाले ज्यान गुमाएका छन् भने २९ हजार ४५१ जनालाई संक्रमण भएको छ ।

सोमवार मात्रे भारतमा १ हजार ५६१ जना नयाँ संक्रमित थपिएका छन् भने सोमवार नै त्यहाँ ५८ जनाको मृत्यु भएको छ । भारतमा पछिल्ला केहि दिन यता मृतक र संक्रमितको संख्यामा वृद्धि भईरहेको छ ।

यसअघि प्रकाशित यो समाचार पढ्नुभएको थियो ? लिंकमा क्लिक गर्नुहोस् :

लकडाउनमा श्रीमानसँग बस्दा हैरान भएको भन्दै श्रीमतीले लेखिन् यस्तो

कोरोना भाइरस प्रभावित देशलाई ‘डब्ल्युएचओ’को चेतावनी

कोरोना भाइरससँग लड्दै डोनाल्ड ट्रम्प : ह्वाईटहाउसमा दिन-रात गर्दै छन् यस्ता काम

कोरोना भाइरस : अमेरिकालाई बिल गेट्सले दिए यस्तो चेतावनी

६० वर्ष पछि लकडाउनका बेला समुन्द्रमा देखियो चमत्कारिक दृश्य !

कोरोना भाइरस स् शव राख्ने ठाउँ नभएपछि मस्जिद र पार्किङ स्थल बने मुर्दाघर

जापानमा काटिए आठ लाख फूल

कोरोनाबाट मृत्यु भएकी महिला महिना दिनपछि जीवित भेटिएपछि

उत्तर कोरियाका नेता किम जोंगको स्वास्थ्यलाई लिएर चीन चिन्तित, पठायो चिकित्सकको टिम 

कोरोना भाइरसबाट विश्वभर ४९ नेपालीको मृत्यु

कोरोनाबाट विश्वको ध्यान भड्काउनका लागि चीनले थाल्यो नयाँ चाल

लकडाउनमा चम्कियो भाग्य, रातारात बने अर्बपति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?