पूर्वसचिव भीम उपाध्यायमाथि साइबर क्राइमको मुद्दा दर्ता

काठमाडौं । नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायमाथि साइबर क्राइमको मुद्दा दर्ता भएको छ ।

प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत, काठमाडौंमा विद्युतीय कारोबार ऐन २०६३ अनुसार मुद्दा दायर गरेको हो ।

उनलाई ५ वर्षसम्म कैद सजाय माग गर्दै मुद्दा दायर भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?