काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड १९० को कारण विश्वभर यो समाचार तयार पार्दासम्म २ लाख १ हजार ७ सय ४९जनाको मृत्यु छ भने २८ लाख ९६ हजार २४० जनालाई संक्रमण देखिएको छ ।
बेलायतमा यो समाचार तयार पार्दासम्म १ लाख ४८ हजार ३ सय ७७ मा कोरोना संक्रमण देखिएको छ । यस्तै वितेका २४ घण्टामामात्र ४ हजार ९ सय १३ जनाको मृत्यु, भएको छ । भने २० हजार ३ सय १९ जनाको बेलायतभर कोरोना संक्रमणको कारण मृत्यु भएको वोल्डोमिटरले जनाएको छ । यसैगरी वेलायतयतमा ६ लाख ४० हजार ७ सय ९२ जनाको कोरोना परिक्षण भएको छ ।
त्यस्तै ९ लाख ४५ हजार ८ सय ३३ जनामा संक्रमण देखिएको छ । त्यस्तै १५ हजार १ सय जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै अमेरिकामा अहिलेसम्म कोरोना भाइरसका कारण ५३ हजार २ सय ६६ जनाको ज्यान गएको छ ।
त्यस्तै बितेको २४ घण्टामा अमेरिकामा २० हजार ६ सय १ जना संक्रमित थपिएका छन् भने त्यस्तै वितेको २४ घण्टामा नै अमेरिकामा १ हजार ७३ जनाको आज मृत्यु भएको छ । अमेरिकामा अहिलेसम्म ५१ लाख ७७ हजारभन्दा धेरैमा कोरोनाको परिक्षण भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया