काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण इटालीमा अहिलेसम्म कोरोना भाइरसका कारण २६ हजार ३८४ जनाको ज्यान गएको छ भने ९ लाख ९५ हजार ३५१ जनालाई कोरोना संक्रमण भएको छ ।
इटालीमा २ हजार ३५७ जना आज मात्रै संक्रमित थपिएका छन् भने त्यस्तै आज नै इटालीमा ४१५ जनाको आज मृत्यु भएको छ । इटालीमा अहिलेसम्म २ हजार १०२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । इटालीमा अहिलेसम्म १७ लाख ७ हजार ७४३ भन्दा धेरैमा कोरोना संक्रमणको परिक्षण भएको छ ।
विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा अहिलेसम्म २ लाख १हजार ७४९ जनाको ज्यान गएको छ भने २८ लाख ९६ हजार ९५२ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ८ लाख २५ हजार ४०२ जना निको भएका छन् । त्यस्तै ५८ हजार १७२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया