काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा अहिलेसम्म २ लाख ४३० जनाको ज्यान गएको छ भने २८ लाख ६७ हजार ९८४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ८ लाख १९ हजार ३१० जना निको भएका छन् । त्यस्तै ५८ हजार २८१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै अमेरिकामा अहिलेसम्म कोरोना भाइरसका कारण ५२ हजार ८४३ जनाको ज्यान गएको छ भने ९ लाख २९ हजार ८४१ जनालाई संक्रमण भएको छ ।
त्यस्तै अमेरिकामा ४ हजार ६०९ जना आज मात्रै संक्रमित थपिएका छन् भने त्यस्तै आज नै अमेरिकामा ६५० जनाको आज मृत्यु भएको छ ।
अमेरिकामा अहिलेसम्म १५ हजार ९७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकामा अहिलेसम्म ५० लाख भन्दा धेरैमा कोरोना संक्रमणको परिक्षण भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया