काठमाडौं । कोरोना रोकथाम समन्वय उच्चस्तरीय समितिको बैठक अहिले बसिरहेको छ । समितिले लकडाउन थप्ने वा के गर्ने भन्नेबारे सरकारलाई आवश्यक सुझाव दिने छ । सोही सुझाव अनुसार भोलि बस्ने मन्त्रिपरिषदको बैठकले निर्णय गर्नेछ ।
सरकारले गत चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो । पटक पटक लकडाउनको समय थप्दै आएकोमा वैशाख १५ गते यसको अवधि समाप्त हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया