नेपालमा तीन महिनाको अवधिमा १२ जिल्ला कोरोनाभाइरसबाट प्रभावित भएका छन् । नेपालमा पहिलो पटक माघ १२ गते कोरोना संक्रमण पुष्टि भएको छ ।
हालसम्म कोरोनाबाट १२ जिल्ला प्रभावित भएको र तीमधये केही जिल्लामा अहिले कोरोनासंक्रमण शून्य रहेको राजधानी दैनिकमा खबर छ ।
हालसम्म काठमाडौं, धादिङ, चितवन, कैलाली, कञ्चनपुर, बागलुङ, पर्सा, रौतहट, उदयपुर, भोजपुर, सर्लाही र झापा जिल्लामा कोरोना देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया