कोभिड–१९ को संक्रमण बढ्ने खतराका कारण विद्यालय तहको वार्षीक परीक्षा सकेर घरमै एक महिना बढी बन्दाबन्दीमा परेका कतिपय विद्यालयका विद्यार्थीले आउँदो साता नतिजा हात पार्ने भएका छन् ।
विद्युतीय माध्यमबाट पठनपाठन अगाडि बढाउनका लागि कक्षा ९ सम्मका विद्यार्थीको वार्षिक परीक्षाको नतिजा आउँदो सातासम्म दिनेगरी तयारी गरिएको छ ।
कतिपय विद्यालय भने नतिजा प्रकाशन गरी विद्युतीय माध्यमबाट नयाँ शैक्षिक सत्र आरम्भ गरिसकेका छन् । गोरखापत्रमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया