ह्वात्तै घट्यो तरकारीको मूल्य

लकडाउनले काठमाडौं उपत्यकामा दैनिक उपभोग्य हरियो तरकारीको मूल्य तीन गुणा बढीले घटेको खबर आजको राजधानी दैनिकमा छापिएको छ ।
लकडाउन हुनुअघि र अहिले हरियो तरकारीको मूल्य तीन गुणाले घटेको हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार लकडाउन हुनुअघि हरियो तरकारीको मूल्य अहिले धेरै नै घटेको छ । दैनिक उपभोग्य तरकारी गोलभेडा, आलु, सिमी बोडी, काउलीलगायतको मूल्य घटेको समिमितले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?