काँग्रेसले बुधबार दिउँसो २ बजे संसदमा प्रतिनिधित्व गर्ने समाजवादी, राजपा, राप्रपालगायतका सबै विपक्षी दलको बैठक बोलाएको छ ।
काँग्रेस सहमहामन्त्री प्रकाश शरण महतका अनुसार उक्त बैठकबाट सामूहिक रुपमा संसद बैठक आह्वानका लागि माग गरिनेछ ।
काँग्रेसले पार्टी फुटाउन सहज हुनेगरी ल्याइएको राजनीतिक दलसम्बन्धी अध्यादेश र बहुमतबाटै निर्णय गर्न सक्नेगरी आएको संवैधानिक परिषद्को कार्यविधिसम्बन्धी अध्यादेशको भत्स्रना गर्दै तत्काल फिर्ता लिन माग गरेको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया