काठमाडौं । लकडाउन उल्लंघनको आरोपमा ज्ञानेन्द्र शाही पक्राउ परेका छन् । मंगलबार उनलाई प्रहरीले ललितपुरको सुनाकोठीबाटबाट गरेको हो ।
शाहीले लकडाउन उल्लंघन नियन्त्रणमा लिएको प्रहरी परिसर ललितपुरले जनाएको छ ।
शाहीलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै मंगलवार मात्र काठमाण्डौ उपत्यकामा लकडाउन उल्लघंन गर्ने ७७ महिला सहित ३ सय ६५ जनालाई नियन्त्रणमा लिएको छ ।
आज विहान ६ बजे देखि बेलुका १८स्०० बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो । यसै गरी २ सय ६२ वटा दुई पाङ्ग्रे र २९ वटा चारपाङग्रे गरी २ सय ९१ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया