काठमाडौंमा भारी वर्षा, सतर्कता अपनाउन महाशाखाको आग्रह

काठमाडौं । काठमाडौंमा अहिले मेघ गर्जन र हावाहुरीसहित भारी वर्षा भईरहेको छ । मौसम पूर्वानुमान महाशाखाले मेघ गर्जन र चट्याङ्ग र हावाहुरी र असिना सहित वर्षा हुने भएकाले सतर्कता अपनाउन हुन अनुरोध गरेको छ ।

कस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान ?

बैशाख ८ गते (सोमबार)

रातीः देशभर आंशिक देखि सामान्य बदली रहि केहि स्थानहरुमा मेघगर्जनर चट्याङ्ग र असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

बैशाख ९ गते (मंगलबार)

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहि केहि स्थानहरुमा मेघगर्जनर चट्याङ्ग र असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

रातीः देशभर आंशिक देखि सामान्य बदली रहि केहि स्थानहरुमा मेघगर्जनर चट्याङ्ग र असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

बैशाख १० गते (बुधबार)

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहने छ। अपरान्ह पश्चात् पहाडी भू(भागका केही स्थानहरुमा साथै पश्चिमी तराईका थोरै स्थानहरुमा मेघगर्जनर चट्याङ्ग र असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

रातीः देशभर आंशिक देखि सामान्य बदली रहने छ। पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जनर चट्याङ्ग र असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?