नेपालगन्ज र कोहलपुर मेडिकल कलेजको आइसोलेनमा उपचार गराइरहेका दुई जनाको मृत्यु भएको छ ।
बर्दियाको गुलरियानगर पालिकाको परियागटोलका ४४ वर्षीय इसराइल बेहनाको नेपालगन्ज र दाङका ४० वर्षीय गुमानसिंह हधिकारीको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको कान्तिपुर दैनिकमा खबर छ ।
दुवैको केश सिरियस भएकाले आइसोलेसनमा राखेर उपचार गरिएको थियो । उनीहरुको स्वाव परीक्षणका लागि भैरहवा पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया