काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुण पार्टीका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भइरहेको छ ।
अध्यक्ष दाहाल प्रधानमन्त्री ओलीलाई भेट्न शनिवार अपरान्ह ४ बजेतिर प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच भेटवार्ता भइरहेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया