काठमाडौं । नेपालमा शुक्रबार एकैदिन कोरोनाका कारण १४ नयाँ बिरामी थपिएको छन् ।
उदयपुरमा १२ र चितवनमा १४ बिरामी थपिएका छन् । उदयपुरमा १२र चितवनमा २ जना थपिएपछि नेपालमा संक्रमितको संख्या ३ पुगेको छ ।
नयाँ पत्रिका दैनिक लेख्छ- उदयपुरको भुल्केमा भेटिएका १२ संक्रमित भारतीय पुरुष हुन् । उनीहरूमध्ये चारजना २८ वर्षका, दुईजना २९ वर्षका र अन्य २०, २२, २५, २६, ३४ र ४० वर्षका छन् । संक्रमित भारतीयसँगै चार नेपाली पनि बस्दै आएका थिए । १६ जनाकै थ्रोट स्वाब परीक्षण गर्दा १२ मा संक्रमण देखिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया