बन्द भयो पाइपलाइनबाट डिजेल आयात, यस्तो छ कारण

इन्धनको भण्डारण भरिएपछि आयल निगमले पेट्रोलियम पाइपलाइनबाट आयात बन्द गरेको छ । अमलेखगन्ज डिपोको मौज्दात क्षमता २० हजार ६०० किलोलिटर छ । अहिले इन्धनको भण्डारण गृह नै भरिएपछि बिहीबार बिहान साढे ५ बजेदेखि आपूर्ति बन्द गरिएको डिपो प्रमुख भरत रेग्मीले जानकारी दिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?