मध्यरातमा सोलुखुम्बु केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । गएराति ४.७ रिक्टरस्केलको भूकम्पको धक्का गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार मध्यराति १२ बजेर ५५ मिनेट जाँदा सोलुखम्बु केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
भूकम्पको धक्का सोलुखुम्बु र आसपासका जिल्लामा महसुश भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?