काठमाडौँ । युएईमा भिजिट भिसामा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने युएई सरकारले तँपाईको समस्यालाई समाधान हुने गरी नयाँ निति ल्याएको छ। मार्च १ तारिक भन्दा पछि तपाईंको भिसाको म्याद सकिएको छ र रिन्यु पनि भएको छैन ।नेपालफर्कन पनि पाउनु भएको छैन भने तपाईंको भिसा २०२० को अन्त्य सम्म भिसा अवधि मान्ने हुनेछ।
युएई सरकारले मार्च १ तारिक भन्दा पछि सकिएकालाई भिसालाई २०२० सम्म नै मान्यता दिने भएको छ। यूएईको आवासीय भिसा भएकाले १ मार्च पछाडि अवधि सकिएमा २०२० भरी नै अवधि थपिने छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया