काठमाडौँ । कोरोना संक्रमतिको संख्या मंगलबार मध्यरातसम्म दुई मिलयन (२० लाख) नजिक पुगेको छ । वर्ल्डोमिटरका अनुसार संक्रमितको संख्या १९ लाख ८१ हजार ९१२ पुगेको हो ।
यस्तै मृतकको संख्या १ लाख २५ हजार ७५ पुगेको छ भने ४ लाख ६६ हजार निको भएर घर फर्किएका छन् ।
मंगलबार मात्रै विश्वभर ५८ हजार नयाँ संक्रमित भेटिएका छन् भने मृतकको संख्या पनि ५५ सयको हाराहारीमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया