काठमाडौं । कोरोनाभाइरसबाट सोमबार विश्वभर ५ हजार ४२३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकामा मात्रै १५ सय ३५ जना रहेका छन् ।
यस्तै स्पेन, इटाली, फा्रन्स र युकेमा पनि क्रमशः ५४७, ५६६, ५७५ र ७१७ जनाकाृ मउत्यु भएको छ ।
हालसम्म विश्वभर १९ लाख २३ हजार बढीमा संक्रमण देखिएको छ भने मृतकको संख्या १ लाख १९ हजार ६१८ जना पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया