काठमाडौं । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १८ लाख ५३ हजार नाघेको छ । सोमबार बिहानसम्म संक्रमितको संख्या १८ लाख ५३ हजार १५५ जना पुगेको वर्ल्डोमिटरले जनाएको छ ।
यस्तै मृतकको संख्या १ लाख १४ हजार २४७ जना पुगेको छ ।
हालसम्म ४ लाख २३ हजार ५५४ जना निको भएर घर फर्किएका छन् ।
कोरोना भाइरसबाट सर्वाधिक धेरै अमेरिकामा २२ हजार बढीको मृत्यु भएको छ । आइतबारमात्रै कोरोना भाइरसबाट ५ हजार ४१५ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया